काठमाडौं ५ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बीपी विश्वेश्वरप्रसाद कोईराला को नाम लिएर आफूलाई मन लागेका कुराहरू भन्ने परिपाटी कांग्रेसमा विकसित भइरहेको बताएका छन्। शुक्रबार काठमाडौंमा कैलास कोईरालाद्वारा लिखित उपन्यास शास्त्रको विमोचन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले पार्टीभित्र नेताहरूलाई आफूलाई भन्न ...