काठमाडौं ५ पुस । नेपालमा गुणस्तरीय शिक्षाका लागि आजदेखि तेस्रो अन्तर्राष्ट्रिय सम्मेलन शुरू हुँदैछ । शिक्षा मन्त्रालय रातो बङ्गला फाउन्डेसनको आयोजनामा आज, भोलि र पर्सि ललितपुरको पाटनमा रहेको रातो बङ्गला स्कुलमा यो सम्मेलन हुने भएको हो । सम्मेलनमा शैक्षिक नेतृत्व र सुशासन, समावेशीकरण र सामाजिक ...