काठमाडौं १८ पुस । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले चालु आर्थिक वर्ष २०८१।०८२ मा स्वीकृत वार्षिक कार्यक्रम कार्यान्वयनको सहजीकरण थालेको छ। मन्त्रायले कर्णाली प्रदेशका १० वटै जिल्लामा रहेका मातहत कार्यालयमा गर्ने उदेश्यका साथ प्राङ्गारिक कृषि पाठशाला सञ्चालन अभिमूखीकरण तथा प्राविधिक सहजीकरण ...