काठमाडौं १८ पुस । भर्खरै काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्र, लैनचौरका वरिष्ठ भूकम्पविद् डा। लोकविजय अधिकारीले भूकम्प गएको पुष्टि गरे।
‘थप विवरण केहीबेरमा हामी सार्वजनिक गर्नेछौँ,’ अधिकारीले भने।

प्रतिक्रिया दिनुहोस्