काठमाडौं १८ पुस । ‘जय ट्रफी मेन्स एलिट कप(२०८१’ का लागि बागमती प्रदेशको टोली घोषणा गरिएको छ। बागमती प्रदेश क्रिकेट संघले बिहीबार सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो। सन्दीपको कप्तानीमा रहेको टोलीमा सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष ...