काठमाडौं १८ पुस । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तीन पूर्वप्रधानमन्त्रीको उपस्थितिमा भ्रष्टाचारका कुन(कुन फाइल खोल्ने भनेर छलफल गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले यस्तो आग्रह गरेका हुन । उनले समितिको बैठकमा भनेका छन्, ‘एक ...