ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारको प्राथमिकता नै भ्रष्टाचार नियन्त्रण हो-गृहमन्त्री लेखक


एबीसी न्यूज

काठमाडौं १८ पुस । गृहमन्त्री रमेश लेखकले सरकारको प्राथमिकता नै भ्रष्टाचार नियन्त्रण र सुशासन कायम राख्नु रहेको बताएका छन् ।

बिहीबार संसदको राज्य व्यवस्था समितिको बैठकमा उनले भने, ‘सरकारको प्राथमिकता नै भ्रष्टाचार नियन्त्रण हो ।’ भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्नु सरकारको दायित्व समेत रहेको उनले बताए ।

भ्रष्टाचार नियन्त्रणका लागि सरकारलाई सहयोग गर्न उनको आग्रह छ । ‘काम गर्ने वातावरण पनि चाहिन्छ । वातावरण सबैले मिलेर बनाउने हो’, उनले भने, ‘यसकारण सरकारलाई वश्वास गर्नुपर्छ,’ उनको प्रश्न छ, ‘आवधिक निर्वाचनबाट आएको सरकारलाई विश्वास नगरेर कसलाई गर्ने रु विश्वास गर्नुपर्छ ।’

उनले भ्रष्टाचारको अनुसन्धानमा कुनै हदम्याद नहुने पनि बताए । ‘भ्रष्टाचारको अनुसन्धानमा कुनै हदम्याद रहँदैन । जहिलेसुकै अनुसन्धान हुन सक्छ’, बिहीबार संसदको राज्य व्यवस्था समितिको बैठकमा उनले भने ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दिउँसो २ बजेसम्म ८६१ जनाको उम्मेदवारी दर्ता, शीर्ष नेताहरू मैदानमा

कांग्रेस विवादमा बहस सकियो, आदेश आजै आउने

सम्बन्धित

दिउँसो २ बजेसम्म ८६१ जनाको उम्मेदवारी दर्ता, शीर्ष नेताहरू मैदानमा

कांग्रेस विवादमा बहस सकियो, आदेश आजै आउने

प्रचण्डद्वारा रुकुम पूर्वबाट उम्मेदवारी दर्ता: भ्रष्टाचारमुक्त र समुन्नत नेपाल निर्माणको अपील

ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता

कांग्रेसले टुंग्याएका १५८ उम्मेदवारमा क-कसले बाजी मारे, अझै ७ क्षेत्रमा तानातान (सूची)

दमकमा ओलीविरुद्ध नाराबाजीपछि एमाले–रास्वपा कार्यकर्ताबीच झडप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com