काठमाडौं २६ पुस । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगीको दोस्रो चरणको अनुसन्धान पनि प्रहरीले टुंगो लगाएको छ। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले बिहीबार जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा अनुसन्धान प्रतिवेदन बुझाएको बताए। जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले अनुसन्धान ...