काठमाडौं १३ माघ । नेपाली कांग्रेसको संसदीय दलको पहिलो दिनको बैठकमा सरकारले हालै ल्याएका विभिन्न अध्यादेश बनाउन भूमिका खेलेका विज्ञहरुले प्रशिक्षण दिएका छन्। आइतबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको दलको बैठकमा सेमन्त दाहाल, प्रताप पौडेल लगायतका विज्ञहरुले सांसदहरुलाई प्रशिक्षण दिएका हुन्। नेपाली कांग्रेसका प्रमुख ...