काठमाडौं २१ माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले २५ प्रतिशत भन्सार शुल्क ९कर० तोकिएका क्यानडा र मेक्सिकोसँग सोमबार वार्ता गर्ने बताएका छन्। बीबीसीका अनुसार राष्ट्रपति ट्रम्पले सोमबार मेक्सिको र क्यानडाका नेताहरूसँग करका विषयमा कुरा गर्ने भएका हुन्। अमेरिकाले क्यानडा र मेक्सिकोमा लगाएको कर मंगलबार रातिदेखि ...