काठमाडौं २० माघ । राष्ट्रिय सभा बैठक चलिरहँदा एक जना सांसद उच्च रक्तचापका कारण बैठकमै ढलेका छन् । संघीय संसद् सचिवालय स्रोतका अनुसार बैठकमा पुगेका नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट बैठकमा ढलेका हुन् । उनी उच्च रक्तचाप र सुगरका बिरामी हुन् । उनले आजको बैठकमा ...