काठमाडौं २० माघ । भारतीय कंग्रेसकी पूर्वअध्यक्ष सोनिया गान्धीविरुद्ध बिहारको मुजफ्फरपुर जिल्लाको एक अदालतमा निवेदन दिइएको छ। कंग्रेस नेतृ सोनियाले राष्ट्रपति द्रौपदी मुर्मुविरुद्ध गरेको टिप्पणीमा कारबाही माग गर्दै मुजफ्फरपुरका अधिवक्ता सुधीर ओझाले शनिबार अदालतमा निवेदन दर्ता गराएका हुन्। समाचार एजेन्सी पीटीआईका अनुसार निवेदनमा उनले देशको ...