काठमाडौं १९ माघ । फुटबल क्षेत्रमा लागेका व्यक्तिहरूले ुफुटबलर्स मिसन टुगेदरुको कोसी प्रदेश समिति घोषणा गरिएको छ। शनिबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी पुनमजंग थापाको अध्यक्षतामा प्रदेश समिति गठन भएको हो। उपाध्यक्षमा इनु रसाइली र संगीता राउत, पारस चौधरी रहेका छन् भने महासचिवमा मधुसूदन खनाल ...