काठमाडौं १८ माघ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल नियमन गर्ने अध्यादेशविरुद्ध संसदमा आवाज उठाउने बताएका छन्। शुक्रबार संसद परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै महामन्त्री शर्माले सामाजिक सञ्जाल नियमनका लागि कानुनी प्रबन्ध जरुरी भएपनि सामाजिक सञ्जाल नियन्त्रण गर्नेगरी विधेयक ल्याउन गलत भएको बताए। उनले भने, ...