ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अब अर्थतन्त्र चलायमान हुन्छ-अर्थमन्त्री पौडेल


एबीसी न्यूज

काठमाडौं २० माघ । अर्थमन्त्री विष्णु पौडेलले सरकारले ल्याएका अध्यादेशले निजी क्षेत्रको मनोबल बढाएको दाबी गरेका छन्।

निजी क्षेत्रले सकारात्मक प्रतिक्रिया दिइरहेका बेला अर्थमन्त्री पौडेल पनि हौसिएका हुन्।

महिला आर्थिक पत्रकार संघको अर्थतन्त्र नीति र व्यवहार नामक कार्यक्रममा आइतबार मन्त्री पौडेलले उक्त भनाइ राखेका हुन्।

‘अध्यादेश तीव्र गतिमा ल्याएर हामीले निजी क्षेत्रमैत्री नीति ल्याएका छौँ’, उनले भने, ‘यसले निजी क्षेत्रको आत्मविश्वास बढाउन सरकार सफल भएको छ।’

उनले ६ अध्यादेशको प्रभाव विस्तारै देखिँदै जाने बताए।

सरकारले विगत वर्षमा बाँकी रहेको निर्माण व्यवसायीहरुको भुक्तानी रीतपूर्वक आएमा सजिलै पाउने व्यवस्था गरेको बताए। गत वर्षसम्मको भुक्तानी समेत दिइसकेको उनको भनाइ छ।

अर्थतन्त्र सुस्त हुनुमा सधैँ घरजग्गा व्यवसायी र बैंकलाई मात्र धारेहात लाउन नहुने उनले उल्लेख गरे। सबै मिलेर अर्थतन्त्र चलायमान बनाउनुपर्नेमा उनको जोड थियो।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवा–आरजुबारे सभापति गगनको स्पष्ट सन्देश : ‘अब विश्राम लिनुपर्ने तह छ’

सामाजिक सञ्जालको अदालतमा कांग्रेस

सम्बन्धित

काठमाडौँका १ दर्जनभन्दा धेरै स्थानमा आज ३ घण्टा बिजुली कटौती हुने

कर्णाली र सुदूरपश्चिमको उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देउवा–आरजुबारे सभापति गगनको स्पष्ट सन्देश : ‘अब विश्राम लिनुपर्ने तह छ’

सामाजिक सञ्जालको अदालतमा कांग्रेस

गगन पक्षलाई वैधानिकता दिने निर्वाचन आयोगको आधार र पूर्व नजीरको विश्लेषण

कसैलाई काखापाखा गर्दिनँ, टिकट वितरणमा प्रतिशोध राखिँदैन– गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com