काठमाडौं २१ माघ । पहिलो विदेश भ्रमणमा पानामा पुगेका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पानामा नहरमा चिनियाँ प्रभाव तुरुन्त रोक्न माग गरेका छन्। अन्यथा, सन्धिअनुसार अमेरिकी अधिकारको रक्षा गर्न आवश्यक कदम चाल्ने धम्की उनले दिए। पानामाले भने रुबियोसँग अमेरिकी युद्धपोतहरूलाई नहरबाट निशुल्क पार हुन दिने र ...