काठमाडौं २२ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले निरोगी नेपालका लागि व्यापक प्रयास गरिरहेको बताएका छन् । मंगलबारदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको ९एचपीभी० खोपको शुभारम्भ गर्दै उनले नेपाली नागरिकहरू बिरामी नै हुन नपरोस् भनेर सरकारले अभियान चलाइरहेको बताए । निरोगी नेपालका लागि व्यापक प्रयास ...