काठमाडौं २३ माघ । सरकारले विदेशबाट पनि श्रम स्वीकृति दिन थालेको छ । मस्कटमा रहेको नेपाली राजदूतावासले ओमानको सलालाबाट यस्तो सेवा दिन थालेको हो । सलालामा आयोजना भएको राजदूतसँग प्रत्यक्ष संवाद,श्रमिक सचेतना, वित्तीय साक्षरता, सामाजिक सुरक्षा कोषमा आबद्धता तथा पासपोर्ट–कन्सुलरसम्बन्धी विशेष कार्यक्रममा श्रम स्वीकृति पनि ...