काठमाडौं २३ माघ । नेकपा एकीकतृ समाजवादी ले केन्द्रीय विभागका प्रमुख र उपप्रमुख तोकेको छ। माघ १४ गते सोमबार पार्टीले जारी गरेको अपानी ४ मा ३३ वटा केन्द्रीय विभागका प्रमुख र उप्रमुख तोकेको छ। जसमा पार्टी स्कुल विभाग प्रमुखमा पार्टीका सम्मानित नेता झलनाथ खनाल, उपप्रमुखमा ...