काठमाडौं २५ माघ । चितवन जिल्ला अदालतले रवि लामिछाने साहारा सहकारी ठगीमा संलग्न नरहेको भनेर अहिले नै भन्न सकिने अवस्था नरहेको उल्लेख गरेको छ । लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्ने आदेशमा अदालतले भनेको छ स् ‘।।प्रतिवादी रवि लामिछानेको दाबीको कसुरमा संलग्नता नरहेको भनी अहिले ...