काठमाडौं २४ माघ । प्यालेस्टिनीहरुलाई निकालेर गाजापट्टी कब्जा गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभिव्यक्तिको संसारभरबाट विरोध भएको छ। अरब संसार, अमेरिकाका सहयोगी मुलुक तथा रुस र चीनजस्ता मुलुकले पनि उनको आलोचना गरेका छन्। मंगलबार इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँगको पत्रकार सम्मेलनमा उनले प्यालेस्टिनीहरु सो ठाउँ छाडेर ...