काठमाडौं ५ बैशाख । सिरिया मिसनबाट फर्किएका नेपाली सेनाका प्रमुख सेनानीसहित ६ जना छानबिनमा तानिएका छन्। सिरिया मिसन पूरा गरेर फर्किएका प्रमुख सेनानी ९लेफ्टिनेन्ट कर्णेल० दिनेश खड्कासहित ६ जनालाई सैनिक प्रहरीको नियन्त्रणमै राखेर छानबिन अगाडि बढाएको सैनिक स्रोतले जनाएको छ। सिरियामा नेपाली शान्ति सैनिक रहेको ...