काठमाडौं, ४ वैशाख । रातीदेखि भएको अत्यधिक वर्षका कारण हुम्लाको अदानचुली गाउँपालिकास्थित श्रीनगर बजार क्षेत्रमा बाढी पसेको छ। बिहीबार बिहान बाढी पस्दा श्रीनगर बजारसहित आसपासमा ठूलो क्षति पुर्याएको हो। बजार क्षेत्रमा बाढी पस्दा व्यवसायका लागि बनाइएका अस्थाइ टहरासहितका ११ घर र १ पसलमा राखिएका सामान ...