काठमाडौं १२ बैशाख । नेपाली कांग्रेसले सरकारले विगतमा भएका सम्झौता कार्यान्वयन नगर्दा शिक्षकहरू सडक केन्द्रित आन्दोलनमा रहेको बताएको छ। कांग्रेसको शिक्षा विभाग प्रमुख नैनसिंह महरले विज्ञप्ति जारी गर्दै संविधान जारी भएको १० वर्षसम्म पनि शिक्षक महासंघलगायतसँग भएको सम्झौता कार्यान्वयन नगरेकोमा आपत्ति जनाएका हुन्। यति बेला ...