काठमाडौं १२ बैशाख । बिहीबार गाजा पट्टीमा इजरायली आक्रमणमा कम्तीमा ५० प्यालेस्टिनीको मृत्यु भएको छ। यो जानकारी गाजाका स्वास्थ्य अधिकारीहरू र राहतकर्मीहरूले दिएका हुन्। उत्तरी गाजा सहर जबालियाको बजार क्षेत्रमा रहेको प्रहरी चौकीमा क्षेप्यास्त्र प्रहार हुँदा ९ जनाको मृत्यु भएको स्थानीय अस्पतालले जनाएको छ। इजरायल ...