काठमाडौं ११ बैशाख । संघीय संसद्को दुवै सदनको बर्खे अधिवेशन भोलि शुक्रबार देखि सुरु हुँदैछ। राष्ट्रपति रामचन्द्र पौडेलबाट मन्त्रिपरिषद्को सिफारिसमा संसद्को दुवै सदनको अधिवेशन आह्वान भएकाले शुक्रबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा अधिवेशन सुरु हुनेछ। संविधानको धारा ९३ मा राष्ट्रपतिले समय–समयमा दुवै ...