काठमाडौं १६ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्ध सर्वोच्चमा परेको अदालतको अवहेलना सम्बन्धी मुद्दाको पहिलो सुनुवाइ आज हुँदै छ। कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश नित्यानन्द पाण्डेय संयुक्त इजलासमा यस मुद्दाको सुनुवाइ हुने भएको हो। थापाविरुद्ध गएको आइतबार अदालतको अवहेलनामा कारबाहीको माग गर्दै ...