काठमाडौं १५ बैशाख । शिक्षक आन्दोलनमा समर्थन जनाउन प्रदर्शनस्थल पुगेका एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालविरुद्ध केही शिक्षकले नाराबाजी गरेपछि उनीहरू फर्किएका छन्। आइतबार शिक्षकहरूको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि नेपाल, खनाल, पूर्वशिक्षामन्त्री गंगालाल तुलाधरलगायत समाजवादी नेताहरू बानेश्वर पुगेका थिए। केही शिक्षकले ...