काठमाडौं १५ बैशाख । भारत सरकारले सोमबार १६ पाकिस्तानी युट्युब च्यानलहरूमा प्रतिबन्ध लगाएको छ।
यसमा डन न्युज, समा टीभी र जियो न्युजलयायत छन्।
भारत सरकारले यी च्यानलले भारत र सुरक्षा एजेन्सीविरुद्ध झुटा र भ्रामक समाचार फैलाइरहेको आरोप लगाएको छ।
अप्रिल २२ मा आतंककारीहरूले पहलगामको बैसरन उपत्यकामा अन्धाधुन्ध गोलीबारी गरी २६ पर्यटकको हत्या गरेका थिए।
त्यसयता भारत र पाकिस्तानबीच तिक्तता बढेको छ।
प्रतिक्रिया दिनुहोस्