बाजुरा,१ भदौ । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा अवस्थित मालिका नमुना माद्यामिक विद्यालयको प्राविधिक भवन भित्र शंकास्पद बस्तु राखेको भेटिएको छ । विदयालयमा टिएसएलसि र प्राविधिक तर्फ ओभरसेयर तेस्रो बर्षको परीक्षा संचालन भईरहेको छ । विद्यार्थीहरूलाई तर्साउन शंकास्पद बस्तु राखिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बाजुराले ...