बाजुरा २ भाद्र । शुक्रवार रातिदेखि परेको ठुलो वर्षातका कारण बुढीगंगा नगरपालिका– १ कुडिका नन्दे करीको घर भत्तकिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । मृत्यु हुनेमा ४५ वर्षकी कला करी रहेकी छन् भने मृतकका श्रीमान नन्दे करी घाईते भएका छन् ...