ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्तन क्यान्सर सचेतना तथा स्वास्थ्य शिविर सम्पन्न


एबीसी न्यूज
श्रावण ३१, २०७५ बिहीबार  ९ : ३४ बजे

पोखरा, ३१ साउन । पोखरा सृजना बिकाश केन्द्र को आयोजना र बि पि कोइराला क्यान्सर अस्पतालको प्राबिधिक सहयोगमा स्तन क्यान्सर सचेतना तथा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
पोखरा महानगर पालिका–२४ मा रहेको सरस्वती पुन्ज विद्यालयमा २९ र ३० गते दुइ दिन शिविर संचालन गरिएको हो ।

शिविरको उदेश्य भनेको ग्रामणिय भेगलाई समेटेर महानगर पालिका भएपनि जनचेतनाको कमिका साथै स्वास्थ्य क्षेत्रमा सजिलै पहुँच पुग्न नसेको महिलाहरुलाई समेटने लक्ष्यका साथ शिविर संचालन गरेको सह–संयोजक सरस्वती अधिकारीले जानकारी दिईन ।
उक्त शिविरमा १३० जनाको स्तन जाँच मेशिन बाट गरिएको थियो भने जाँच भएका मध्य १२ जनामा स्तनमा गिर्खा भेटिएको अधिकारीले बताईन ।

अौषधि सहितको शिबिर टोलीमा पामे, ठुलाखेत धुम्कि घाँटी छिना ग्रामिण भेगबाट स्वास्थ्य जाँचगर्ने धेरै संख्यामा स्थानिय बासी आएका थिए । महिलाईमात्र स्तन क्यान्सर हुन्छ भन्ने हैन पुरुषलाई पनि हुन्छ । शिबिरमा स्वास्थ्य जाँच गर्न आएका दुई जना पुरुषलाई स्तनमा गाठा देखियो हुदाँ थप उपचारका लाई भरतपुरमा मा रिफर गरियको थियो ।
क्यान्सर रोग सर्जन डा सुनिल ढकाल क्यान्सर रोग रोकथाम बिशेष किशोर प्राधाङान्ग मन्जु आचार्य तारा डवाडी लगायतको टिमले दोस्रो दिन आयोजक संस्थाको आफ्नै भवन सिमलचौर आठमा सन्चालन गरेको कार्यक्रममा २ सय ३ जनाको परिक्षण गरेको थियो । उक्त स्थानमापनि २३ जनामा स्तनमा गिर्खा देखिएको थियो ।

स्तनमा गिर्खा देखिएका विरामीलाई मेमो ग्राम गर्नु पर्ने डा. सुनिलले बताए । उनका अनुसार रिपोट आएपछि मात्र थप उपचार गर्ने बि पि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा जानुपर्ने बताए । शिविर आफ्नो घर आगन नजिकै आएर स्वास्थ्य जाँच गर्ने पाए पछि स्थानियबासीहरु निकै खुशि देखिएका थिए ।

यस्ता कार्यक्रमहरुले ग्रामिण भेगका बासिन्दालाई निकै टेवा पुगेको स्थानीय बासीले बताए ।
आठ वर्ष पहिले क्यान्सर भइएर निको भएकि सरस्वती अधिकारी देशको दुर्गम ठाउमा पुगेर यस्ता शिबिर चलाउन पहल गर्ने गरेकिछिन् । अधिकारी जो आफुलाई त यो रोग भयो अरुलाई यस्तो पीडा भोग्न नपरोस् भनेर र यस्तो शिविर संचालन गरिएको अधिकारीले बताईन ।

सृजना बिकास केन्द्रका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुखको अथिति वडा द्दद्ध का अध्यक्ष ओम सुवेदी भन्नुहुन्छ यस्ता शिबिर गाउमा धेरैनै प्रभावकारी हुने र यस्तो शिबिर पहिलो पटक आएको बताए ।
दुई दिने शिविर समापन कार्यक्रममा स्वागत संंयोजक कमलाई गिरिले गर्नुभको थियो । कार्यक्रममा महासचिब मीन भट्टराई सहसंयोक सरस्वती अधिकारीले सरु र कमला गिरीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भदौ २४ गते आगजनी र लुटपाट गर्नेहरूलाई कारबाही गर्नुपर्छ– प्रचण्ड

कोहीसँग तालमेल, गठबन्धन हुँदैन: प्रचण्ड

सम्बन्धित

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

सिक्किम–नेपाल सीमा नजिक ४.६ म्याग्निच्युडको भूकम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com