विराटनगर, ११ भाद्र । विराटनगरमा यौनकर्मीबारे विवाद हुँदा एक सुरक्षा गार्डको हत्या भएको छ । विराटनगर–४ पिपलचौक घर भई धरानरोडस्थित बिक्की हार्डवेयरमा सुरक्षा गार्ड काम गर्ने ५० वर्षीय सुरक्षा टंकप्रसाद भट्टराईको हत्या यौनकर्मी विवादका कारण भएको खुलासा भएको हो । प्रहरीले हत्यामा संलग्न विराटनगर–४ पुलचौकका ...