ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कञ्चनपुरको घटना विरोधमा नेविसंघद्वारा काठमाडौंमा प्रर्दशन


bhawani desk
भाद्र १०, २०७५ आईतबार  १२ : १६ बजे


काठमाडौं,१० भाद्र । कञ्चनपुर भीमदत्त नगरपालिका १३ वर्षिय बालीका घटनाको दोषीलाई कारवाहीको दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्नुपर्ने भन्दै नेपाल विद्यार्थी संघले आईतबार काठमाडौमा प्रर्दशन गरेको छ ।

नेविसंघले आईतबार काठमाडौको घण्टाघरस्थीत त्रिचन्द क्याम्पस अगाडी विरोध प्रर्दशन गरेका हुन् । विरोध प्रर्दशनका कारण केहिवेर सो क्षेत्रको यातायात सञ्चालन प्रभावित भएको थियो ।

रुले महिला हिंसा र बलात्कारको घटनाको दोषीलाई फासीको सजाय दिनुपर्ने माग गरेका छन् । उनीहरुले आफ्ना जनताको जिउधनको रक्षा गर्नुपर्ने भन्दै नारावाजी समेत गरेका थिए ।

प्रर्दशनकारीले कञ्चनपुरमा गरिएको विरोध प्रर्दशनमा व्यापक प्रहरी हस्तक्षेप भएको भन्दै आपत्ती समेत जनाएका छन् । उनीहरुले जनजिविका र जनसरोकारका विषयमा गम्भीर हुन सरकारको ध्यानाकर्षण पनि गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रचण्डको दाबी– फागुन २१ पछि देशको नेतृत्व नेकपाले सम्हाल्छ

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

सम्बन्धित

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

बीबीसीको रिपोर्ट हटाउन काउन्सिललाई निर्वाचन आयोगको पत्र

रञ्जित तामाङलाई प्रचण्डको फोन – जितेर आउनुस् मन्त्री बनाउँछु

सुर्खेतबाट पूर्ण खड्काका भाइको उद्षोष –कर्णालीमा कांग्रेस एक ढिक्का छ, भ्रम छर्ने काम नहोस्

नवलपरासी रास्वपा सभापति ठकुरी कांग्रेस प्रवेश

बीबीसीको अनुसन्धान : तत्कालीन आईजीपीको आदेशमा घातक बल प्रयोग, विद्यालय पोसाकमै किशोरको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com