डोल्पा, १२ भाद्र । खोलाले बगाउँदा डोल्पामा दुई जनाको मृत्यु भएको छ । तिब्बतको क्याटो र मरिम्लामा लाग्ने हाट बजारबाट फर्किने क्रमम शनिबार शे–फोक्सुण्डो गाउँपालिका–४ नाम्दोका ६३ वर्षीय नाम्ग्याल लामा तथा छार्का ताङसोङ गाउँँपालिकाका एक युवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायब ...