काठमाडौँ, १४ असोज । प्रदेश ३ लाई ‘नेवाः ताम्सालिङ प्रदेश’ नामाकरण गर्न माग गर्दै आईतबार काठमाडौंमा प्रर्दशन गरिएको छ । नेवार र तामाङ समूदायको विशेष थलोको रुपमा रहेको प्रदेश ३ लाई ‘नेवाः ताम्सालिङ प्रदेश’ नामाकरण गर्न माग गर्दै आईतबार काठमाडौंको माईतीघर मण्डलामा प्रर्दशन गरिएको ...