काठमाडौं,१३ असोज । काठमाडौंको स्वयम्भुबाट एक बालक बेपत्ता भएका छन् । विहीबार बिहान मर्निङवाक हिँडेका १४ वर्षीय देवराज लामा बेपत्ता भएका हुन् । काठमाडौ महानगरपालिका–१५ डल्लु बस्दै आएका उनी विगत ६ महिनादेखि मर्निङ वाकमा निस्किने उनको परिवारले बताएको छ । नुवाकोट स्थायी घर भएका लामा ...