गुल्मी,१६ असोज । चन्द्रकोट गाउँपालिका–७ स्थित एक महिला मृत अवस्थामा फेला परेकी छन् । जिल्लाको दरबार गाउँपालिका–३, कमलपोखरी निवासी ५० वर्षीइ सावित्रा कुँवर मगरको शव चन्द्रकोट गाउँपालिका–७ स्थित बडिगाढ खोलामा तैरिरहेको अवस्थामा फेला परेकी हुन । साथीको घर नपुगी बेपत्ता भएकी सावित्राको ५ दिनपछि शव ...