Accuracy, Balance & Credibility - JOURNALISM
बुटवल,१८ असोज । रुपन्देहीको बुटवलमा होटलमा बास बस्दै गरेका ३ जना अबैध नगद सहित पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा २ भारतीय र १ जना नेपाली नागरिक छन् । उनीहरुको साथबाट ८ लाख ७८ हजार ४ सय रुपैया बरामद भएको हो । ईलाका प्रहरी ...