चितवन, १९ असोज । नेपालमा उर्जा खपत कम गर्न वातावरणमैत्री दिप ब्राण्डको एलईडी बल्ब र टियूब्बलाईट बजारमा आएको छ । विगत आधा दशकदेखि विद्युतीय समाग्री उत्पादन गर्दै आएको प्लास्टो टेक नेपाल भरतपुर २, क्षेत्रपुरले चिनियाँ सहकार्यमा उर्जा खपत कम गर्न वातावरणमैत्री दिप ब्राण्डको एलईडी बल्ब ...