धनगढी, ७ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशका समाचारलाई पनि स्थान दिन केन्द्रीय सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ । अन्नपूर्ण मिडिया नेटवर्कको आज यहाँ स्थापना भएको ब्यूरो कार्यालयको उद्घाटनमा उहाँले भन्नुभयो, “धेरै पत्रपत्रिकामा सुदूरपश्चिम प्रदेशका समाचारलाई केन्द्रीय मिडियाले प्राथमिकता दिने गरेको देखिएको छैन ।” राजनैतिक ...