काभ्रेपलाञ्चोक, ९ माघ । करीब दुई वर्षपछि मण्डन देउपुर नगरपालिकाले आफ्नो नाम परिवर्तन गरी ‘नगरकोट मण्डन देउपुर नगरपालिका’ राखेको छ । मङलबार कुन्ताबेंसीमा सम्पन्न हिउँदे नगरसभाले नपाको नाम परिवर्तन प्रस्ताव पास गरेको आज बनेपामा अयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । पर्यटकीयस्थल नगरकोटको नाम विश्वमै परिचित भएको तथा ...