काठमाडौं,२९ पुस । अवैध रुपमा उत्पादन भइरहेको ठुलो परिमाणको घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । शुक्रवार महानगरीय प्रहरी वृत महाराजगञ्ज प्र.ना.उ. फणिन्द्र प्रसाईको कमाण्डमा रहेको टोली र महानगरीय प्रहरी प्रभाग टोखाबाट प्र.ना.नि.सन्जिव नापितको संयुक्त टोलीले अबैध मदिरा नष्ट गरेको हो । टोखा नगरपालिका ३ ...