ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सोसल मिडिया फिल्म अवार्ड २०७५’ को मनोनयन सार्वजनिक


abc

काठमाडौ । ’सोसल मिडिया फिल्म अवार्ड २०७५’ को मनोनयन सार्वजनिक भएको छ ।‘ड्रिम वल्र्ड अफ फिल्म मेकर्स’को आयोजनमा १६ विधामा प्रदान गरिने अवार्डको लागि उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको हो । राजधानीमा भएको एक कार्यक्रममा मनोनयनमा परेकालाई आइतबार प्रमाणपत्र वितरण गरिएको छ ।

छनोट भएका उत्कृष्ट पाँच चुनौतीपूर्ण भिडियो समाचारमा सञ्चारकर्मी तथा पत्रकार सन्तोषी अधिकारी र सचिता बुढाथोकीको  भिडियो मनोनित भएका छन् । बालबालिकाका कारुणिक र हृदयविदारक कथा समेटिएको उत्कृष्ट टेलिभिजन रिपोर्टसंगै महिला चालकका चुनौतीपूर्ण कथामा आधारित टेलिभिजन रिपोर्ट मनोनित भएको हो । त्यसैगरि पत्रकार  अश्विन ठकुरी, अशोक पहाडीका समाचारमुलक भिडियो मनोनित भएका छन् ।

फिल्म बिधा अन्तर्गत उत्कृष्ट डकुमेन्ट्रीमा मास कोरियोग्राफी, ७.८ म्याग्नीच्युट, जोगी, सम्बृद्धि, मिसन एभरेष्ट परेका छन् । त्यसैगरि उत्कृष्ट पिएसए, उत्कृष्ट छोटो फिल्म, उत्कृष्ट सिनिमेटोग्राफर, उत्कृष्ट सम्पादक, उत्कृष्ट महिला अभिनेत्री, उत्कृष्ट पुरुष अभिनेता र उत्कृष्ट निर्देशकसंगै सोसल मिडिया भिज्वलमा फेसबुक इन्स्टाग्राम टुइटर, उत्कृष्ट युट्यूब भिडियोहरु, उत्कृष्ट उत्साह दिने म्यूजिकल्ली , उत्कृष्ट ट्रोल र पब्लिक चोइसबाट पाँच उत्कृष्ट छनोट गरिएको छ ।

छोटो समयको सन्देशमूलक चलचित्र निर्माण गरि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएका संघ, संस्था वा व्यक्तिलाई सम्मान गर्न अवार्डको आयोजना गरेको आयोजक संस्थाकी अध्यक्ष एवम् चलचित्र निर्देशक सवनम मुखियाले बताए।

’सकारात्मक र सही सूचना दिने सामाजिक सञ्जालमा अपलोड गरेका चलचित्रहरु साह्रै मन छुने रहेकाले त्यसको सहि मुल्यांकनलाई सार्थकता दिन अवार्डको स्थापना गरिएको हो । यस्ता छोटो समयको चलचित्र निर्माण गर्ने व्यक्ति एवम संस्थाहरुलाई हौसला र अवसर दिई उहाँहरुको सिर्जनालाई सम्मान गर्दै जनमानसमाझ ल्याउनको लागि यो अवार्डको स्थापना गरिएको अध्यक्ष मुखियाले बताए।

माघ २७ गते हरेक विधामा मनोनित मध्ये एक एक जनालाई निर्णयक मण्डलको निर्णयका आधारमा छनोट गरि अवार्ड वितरण गरिने र  उत्कृष्ट पाँचमध्येबाट एकजनालाई छनोट गरि अवार्ड विजेतालाई नगदसहित सम्मान गरिने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दार्चुला जीप दुर्घटना अपडेट : मृतक ५ जनाको पहिचान खुल्यो

काठमाडौं, १ भदौ । दार्चुलामा जीप दुर्घटनामा परेर मृत्यु भएकाहरूको पहिचान खुलेको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा बझाङका हिक्मत जाग्री, पुने बोहरा, उजाले बोहरा, रैभान

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं, १ भदौ ।  नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता प्रक्रिया अघि बढाउने भएको छ । सो पार्टीको आज बसेको सचिवालयको बैठकले

जबराविरुद्धको महाअभियोग प्रस्ताव छिटो निष्कर्षमा पुर्‍याउन एमालेको माग

काठमाडौं, १ भदौ ।  नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगलाई छिटो भन्दा छिटो निष्कर्षमा पुर्‍याउन माग गरेको छ । प्रतिनिधि सभाले गठन गरेको महाअभियोग सिफारिस

सम्बन्धित

माइत जान्छु भनेर हराएकी थिइन् होटेलमा मृत भेटिएकी पुष्पा

सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

अनलाइन जुवा खेलेको आरोपमा बौद्धबाट १५ जना पक्राउ

माओवादीको स्थायी समिति बैठक सर्‍यो

८४८ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण

धादिङमा टेलरले जीपलाई ठक्कर दिँदा दुईजनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...