काठमाडौँ, १९ चैत । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । बिहीबार (चैत १९) बिहान उनलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो । नियमित जाँचका निम्ति उनलाई अस्पताल भर्ना गरिएको सुरक्षा स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्