प्यूठान, १२ फागुन । जिल्लाका सरोकारवालाले प्रदेश ५ को राजधानी बुुटवल वा दाङ हुन नहुने सुझाव दिएका छन् । प्रदेश नामकरण र स्थायी राजधानीसम्बन्धी सुझाव सङ्कलन एवं अन्तरक्रियामा आज सरोकारवालाले प्रदेश राजधानी बुटवल वा दाङ हुन नसक्ने बताएका छन् । यस प्रदेशका १२ जिल्लामध्ये प्यूठान सबैभन्दा पायक ...