ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँगे्रस कार्यालय सानेपामा नेविसंघका कार्यकर्ताबीच ईँटा हानाहान


admin
फाल्गुन १२, २०७५ आईतबार   ४ : २५   बजे

काठमाडौं,१२ फागुन । नेपाली काँग्रेसको पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताबीच झडप भएको छ । नेपाली काँग्रेसको संशोधित विधान मस्यौदा पारित गर्नका लागि जारी केन्द्रीय कार्य समिति बैठकमा भेला भएका नेताहरुलाई दवाव दिन आईतबार पार्टी केन्द्रिय कार्यालयमा जम्मा भएका नेविसंघका दुई गुटबीच ईँटा हानाहान भएको हो ।

नेविसंघमा नेता कुन्दनराज काफ्ले नेतृत्वको गुटले नेविसंघमा ३२ वर्षे उमेर हद लगाउन माग गर्दै काँग्रेस नेतृत्वलाई दवाव दिईरहेको छ भने पूर्व सभापति नैनसिंह महर नेतृत्वको पक्षले उमेर हद राख्न नहुने दवाव दिईरहेको छ ।

आईतबार विहान पार्टी केन्द्रिय कार्यालयमा नेताहरु आउन थालेपछि दुई पक्षले आ–आफ्नो माग सम्बोधन गराउन माग गर्दै चर्का नाराबाजी गरिरहेका बेला एक अर्काबीच इँटा हानाहानसहितको झपड भएको हो ।

सुरुमा पानीको बोत्तलबाट सुरु भएको दुई पक्षीय भिडन्तले उग्ररुप लिएपछि प्रहरीले लाठी जार्च समेत गर्नु परेको थियो । झडपमा परी एक जना पत्रकारसहित केही विद्यार्थी घाइते भएका छन । घाईतेहरु मध्ये एक जनाको अवस्था गम्भिर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरु हुँदै फुटबल महाकुम्भ

नयाँ सांसदलाई रक्षा बमको आग्रह: ‘३५ वर्ष’ को पुरानो भाष्यबाट बाहिर निस्कनुस्, तपाईँहरूको पनि दिनगन्ती सुरु भइसक्यो

सम्बन्धित

काठमाडौंका यी क्षेत्रमा ३ दिन साढे ३ घण्टा विद्युत आपूर्ति बन्द हुने

आज सातै प्रदेशमा वर्षाको सम्भावना

नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्य समूहको बैठक अगस्टमा बस्छ : परराष्ट्रमन्त्री खनाल

मृगशीराले दोस्रो विद्युत् बजार र नियमनुसम्बन्धी आवासीय प्रशिक्षण गर्दै

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group