Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, १२ फागुन । नेपाल प्रहरीको डिएसपीमा बढुवाका लागि ६४ जना इन्सपेक्टर सिफारिसमा परेका छन् । प्रहरी नियमावली २०७१ को नियम २७ को उप – नियम ९४० बमोजिम बढुवा सिफारिस गरिएको हो ।