काठमाडौं, २८ चैत्र । गुल्मीमा आज विहान भएको जीप दुर्घटनमा पूर्वसांसदसहित दुई जनाको ज्यान गएको छ । जिल्लाको मालिका गाउँपालिकाबाट बुटवलका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप मुसिकोट नगरपालिका–१ पौदीअमराईमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी पूर्वसांसद रूद्रमणि भण्डारी र अर्का यात्रु रोशन बिकको ...