अछाम, ३० जेठ । अछाममा चिरपटले हानेर छोराले आफ्नै बुवाको हत्या गरेका छन् । जिल्लाको चौरपाटी गाउपालिका वडा नम्बर ५ लुङ्ग्रा निवासी ५६ बर्सिय निने ढोलिलाइ उनकै सहोदर जेठो छोरा प्रेम ढोलिले दाउराको चिरपट प्रयोग गरि हत्या गरेका हुन । हिजो राती ११ बजे चिरपटले ...